एमालेको भेलामा ढुङ्गामुढा

काठमाडौं । नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ । जनसंगठनको प्रदेश नं २ स्तरीय भेला चलिरहेका बेला आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी कार्यक्रममा अशान्ति मच्चाइनु निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको भएको सो पार्टीको आरोप छ … Continue reading एमालेको भेलामा ढुङ्गामुढा